उच्चारण स्थान
Romanized: uchchaarana sthaana, uchchaarana sthaan, uchchaarana sthana, uchcharana sthaana
आंशिक वा पूर्ण स्पर्शद्वारा ध्वनि उत्पन्न हुने ओठदेखि गलासम्मका विभिन्न शारीरिक स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
आंशिक वा पूर्ण स्पर्शद्वारा ध्वनि उत्पन्न हुने ओठदेखि गलासम्मका विभिन्न शारीरिक स्थल।