उजराती
Romanized: ujaraati, ujaraatee, ujaratee, ujaratii
कुनै कारणले सदर स्याहामा आम्दानी वा खर्च बाँध्न नमिल्ने भई बाँकी रहेको रकमकलम; फर्छिन बाँकी रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी वजा+रजीअ?]
1
कुनै कारणले सदर स्याहामा आम्दानी वा खर्च बाँध्न नमिल्ने भई बाँकी रहेको रकमकलम; फर्छिन बाँकी रहेको आम्दानीखर्च; उज्राँती।