उठानपठान
Romanized: uthaanapathaana, uthaanapathaan, uthaanapathana, uthanapathaana
उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शय्या आदि दान दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शय्या आदि दान दिने काम।