उठापड गड्डु

Romanized: uthaapada gaddu, uthapada gaddu, uthapadagaddu, uthaapadagaddu

बिमारी मान्छे वा गाईबस्तु पल्टिँदै, बस्दै गर्नु; सद्दे मान्छेले यस्तो व्यवहार देखाएमा व्यङ्ग्यका रूपमा पनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
बिमारी मान्छे वा गाईबस्तु पल्टिँदै, बस्दै गर्नु; सद्दे मान्छेले यस्तो व्यवहार देखाएमा व्यङ्ग्यका रूपमा पनि प्रयोग हुनु।

सम्बन्धित शब्दहरू