झापड खानु

Romanized: jhaapada khaanu, jhaapada khanu, jhapada khaanu, jhapada khanu

हप्काइ वा झपार पाउनु; थप्पड पाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
हप्काइ वा झपार पाउनु; थप्पड पाउनु।

सम्बन्धित शब्दहरू