उडबुडुन

Romanized: udabudun, udabuduna

काम बिगार्न खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
काम बिगार्न खोज्नु।
२.
दुलहीलाई हप्काउन, दप्काउन खोजेर भड्काउनु।
३.
बलेको आगो यताउति चलाउनु।

सम्बन्धित शब्दहरू