उडिल्याउनु

Romanized: udilyaaunu, udilyaunu

कसैलाई नभएका कामकुरामा सर्काउनु वा जिस्क्याउनु; उडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कसैलाई नभएका कामकुरामा सर्काउनु वा जिस्क्याउनु; उडाउनु।

सम्बन्धित शब्दहरू