उडुवा माछो
Romanized: uduvaa maachho, uduva maachho, uduvaa machho, uduwaa maachho
अगाडि पखेटा फैलिएर चराको जस्तै भएको, फुत्त फुत्त पानीमा उड्न सक्ने, अन्दाजी १० इन्च लामो हुने एक माछो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अगाडि पखेटा फैलिएर चराको जस्तै भएको, फुत्त फुत्त पानीमा उड्न सक्ने, अन्दाजी १० इन्च लामो हुने एक माछो (माछासमूहमा पर्ने यो माछो हिन्द र आन्ध्र महासागरमा पाइन्छ।)।