उड्बुडिनु

Romanized: udbudinu

अस्थिर र दोधार मन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अस्थिर र दोधार मन हुनु।
२.
दिक्क हुनु।

सम्बन्धित शब्दहरू