उत्तरपद
Romanized: uttarapad, uttarapada
समस्त पदका पछिल्लो वा अन्तमा आउने पद; अन्तिम पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
समस्त पदका पछिल्लो वा अन्तमा आउने पद; अन्तिम पद।