उत्तराधिकारपत्र
Romanized: uttaraadhikaarapatra, uttaraadhikaarapatr, uttaraadhikarapatra, uttaradhikaarapatra
उत्तराधिकारसम्बन्धी पत्र; वारिसनामा; अख्तियारनामा;मरेका मान्छेका नाउँमा रहेको चलअचल सम्पत्ति उपभोग गर्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उत्तराधिकारसम्बन्धी पत्र; वारिसनामा; अख्तियारनामा;मरेका मान्छेका नाउँमा रहेको चलअचल सम्पत्ति उपभोग गर्न पाउने भनी दिएको अधिकारपत्र।