उत्तराभिलाषी
Romanized: uttaraabhilaashi, uttaraabhilashi, uttarabhilaashi, uttaraabhilaasi
उत्तरको चाहना राख्ने; उत्तर चाहने; उत्तराकाङ्क्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उत्तरको चाहना राख्ने; उत्तर चाहने; उत्तराकाङ्क्षी।