उत्तरीय वस्त्र
Romanized: uttariya vastr, uttariya wastra, uttariya wastr, uttareeya vastra
घाँटीमुनि र कम्मरमाथि लगाइने, कुनै कुनै अवस्थामा फेर कम्मर वा घुँडामुन्तिरसम्म पुग्ने लुगा (चोलो, भोटो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घाँटीमुनि र कम्मरमाथि लगाइने, कुनै कुनै अवस्थामा फेर कम्मर वा घुँडामुन्तिरसम्म पुग्ने लुगा (चोलो, भोटो, दौरा, मयलपोस, क्वाँच, कोट, इस्टकोट, लबेदा, चाँगा इ.); आङको लुगा।
२.
पछ्यौरा; बर्को; खास्टो।