उत्तोलन
Romanized: uttolan, uttolana
उभ्याउने वा उठाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उभ्याउने वा उठाउने काम।
२.
कुनै संस्था, दल वा यस्तै कुनै समुदायको प्रतीक चिह्नलाई विशेष अवसरमा गाडिएको दण्ड आदिमा माथि पुऱ्याएर फहराउने काम (जस्तै- ध्वजोत्तोलन, झन्डोत्तोलन)।