भारोत्तोलन
Romanized: bhaarottolana, bhaarottolan, bharottolan, bharottolana
विभिन्न खेल र कसरत आदिमा वजनदार वस्तु उचाल्ने काम; गह्रौँ वस्तु उचाल्ने व्यायाम वा खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विभिन्न खेल र कसरत आदिमा वजनदार वस्तु उचाल्ने काम; गह्रौँ वस्तु उचाल्ने व्यायाम वा खेल।