भारोत्तोलक
Romanized: bhaarottolaka, bhaarottolak, bharottolak, bharottolaka
भार उठाउने वस्तु वा त्यस्तो यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भार+उत्तोलक]
१.
भार उठाउने वस्तु वा त्यस्तो यन्त्र।
२.
भार वा बोझ उठाउने व्यक्ति।