उत्पतिष्णु

Romanized: utpatishnu, utpatisnu

उठ्न, उड्न या उफ्रन लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उठ्न, उड्न या उफ्रन लागेको।

सम्बन्धित शब्दहरू