उदारचरित
Romanized: udaaracharita, udaaracharit, udaracharita, udaracharit
असल चरित्र भएको; सच्चरित्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
असल चरित्र भएको; सच्चरित्र ।
२.
सबैलाई समान रूपले व्यवहार गर्ने।