उदावर्त

Romanized: udaavarta, udaavart, udaawarta, udavart

पानीको भुमरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानीको भुमरी।
२.
मलमूत्र र वायु रोकिने रोग; दिसापिसाब र अपानवायु बन्द भई आँसु र राल बग्ने रोग; गुदग्रह।

सम्बन्धित शब्दहरू