उदीक्षण
Romanized: udikshana, udikshan, udiksan, udeekshana
माथिबाट सरसरी हेर्ने काम; विहङ्गावलोकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माथिबाट सरसरी हेर्ने काम; विहङ्गावलोकन।