उद्देश्य विधेय
Romanized: uddeshya vidheya, uddeshya vidhey, uddeshya widheya, uddeshya widhey
वाक्यका कर्ता र क्रियासँग सम्बद्ध दुई भाग वा खण्ड; उद्देश्य र विधेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वाक्यका कर्ता र क्रियासँग सम्बद्ध दुई भाग वा खण्ड; उद्देश्य र विधेय।