उद्धरणीय

Romanized: uddharaniy, uddharaneeya, uddharaneey, uddharaniiy

उद्धार गर्न योग्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उद्धार गर्न योग्य ।
२.
उद्धरण दिन लायक।

सम्बन्धित शब्दहरू