उनाऊ

Romanized: unaau, unaaoo, unaoo, unauu

कुनै खास वर्गदखि बाहिरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अन्यक]

१.
कुनै खास वर्गदखि बाहिरको।
२.
तोकिएको भन्दा बढ्ता ।
३.
नचाहिँदो; काम नलाग्ने; फाल्तु।
४.
सम्बन्ध नभएको।

सम्बन्धित शब्दहरू