उनाउलो
Romanized: unaaulo, unaulo
निखुर्को वा पतझडमा सुकेका खर, बाबियो, सालिम्बो आदि घाँसपातहरू ग्रीष्मकालीन वर्षापछि पुनः पलाएको अवस्था… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पर्णवलक=पर्णावली]
1
निखुर्को वा पतझडमा सुकेका खर, बाबियो, सालिम्बो आदि घाँसपातहरू ग्रीष्मकालीन वर्षापछि पुनः पलाएको अवस्था (उदा.- उनाउलो नपलाएसम्म बस्तुले चरन पाउँदैनन्।)।
उदाहरण वाक्य
- उनाउलो नपलाएसम्म बस्तुले चरन पाउँदैनन्।