नाउलो

Romanized: naaulo, naulo

धारो बनाउन नसकिने मूलको पानीलाई खाल्टो बनाई पानी पिउन बनाइएको कुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धारो बनाउन नसकिने मूलको पानीलाई खाल्टो बनाई पानी पिउन बनाइएको कुवा।

सम्बन्धित शब्दहरू