उपमहानगरपालिका

Romanized: upamahaanagarapaalikaa, upamahaanagarapaalika, upamahaanagarapalikaa, upamahanagarapaalikaa

उपमहानगरको विकास निर्माण र प्रशासनसम्बन्धी व्यवस्था गर्न सङ्गठित निकाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उपमहानगरको विकास निर्माण र प्रशासनसम्बन्धी व्यवस्था गर्न सङ्गठित निकाय।
२.
महानगरपालिकाभन्दा तल्लो तहको नगरपालिका।

सम्बन्धित शब्दहरू