उपयोगिता ह्रासको नियम

Romanized: upayogitaa hraasako niyama, upayogita hraasako niyama, upayogitaa hraasako niyam, upayogitaa hrasako niyama

वस्तुलाई जति प्रयोग गर्दै गयो उति त्यसको उपयोगिता घट्छ भन्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वस्तुलाई जति प्रयोग गर्दै गयो उति त्यसको उपयोगिता घट्छ भन्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू