उपरचोट
Romanized: uparachota, uparachot, uparacot, uparacota
चोटमाथिको चोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [उपर+चोट]
१.
चोटमाथिको चोट।
२.
एक्कासि आइपरेको; माथिबाट झरेको (विपत्ति)।