उपरवार

Romanized: uparavaara, uparavaar, uparawaara, uparavar

अनुचित ढङ्गबाट प्राप्त धनराशि वा वस्तु; घुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

१.
अनुचित ढङ्गबाट प्राप्त धनराशि वा वस्तु; घुस।
२.
जमिनमा केही उठेको भाग।

सम्बन्धित शब्दहरू