उपर्तली

Romanized: upartalee, upartalii, upartali

उखालपखाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उखालपखाल।
२.
थामिनसक्ने गरीको काम;छेलोखेलो भएको स्थिति।
३.
सँभालिनसक्ने गरीको अवस्था (वमन र दिसा हुने किसिम); तलमाथि।

सम्बन्धित शब्दहरू