उपर्युक्त
Romanized: uparyukt, uparyukta
माथि भनिएको; अगाडि उल्लेख गरिएको; उपरोक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
माथि भनिएको; अगाडि उल्लेख गरिएको; उपरोक्त।