उपान्त

Romanized: upaanta, upaant, upant, upanta

अन्त्यभन्दा पहिलेको; छेउका नजिकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अन्त्यभन्दा पहिलेको; छेउका नजिकको।
२.
(नाम) लेख्दा दायाँबायाँ छोडिने कागतको भाग; मार्जिन।

सम्बन्धित शब्दहरू