उपास्नु

Romanized: upaasnu, upaashnu, upashnu, upasnu

केही नखाईकन बस्नु; निराहार बस्नु; व्रत बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत उपवास+नु]

1
केही नखाईकन बस्नु; निराहार बस्नु; व्रत बस्नु।

सम्बन्धित शब्दहरू