उफान

Romanized: uphaana, uphaan, ufaana, uphan

दुध आदि उम्लेर माथि उठेको फिंजसहितको भाग; उमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उफार]

१.
दुध आदि उम्लेर माथि उठेको फिंजसहितको भाग; उमाल।
२.
मनोद्वेग; मानसिक झोक्का।

सम्बन्धित शब्दहरू