उफार्नु

Romanized: uphaarnu, ufaarnu, ufarnu, upharnu

कुनै वस्तुलाई माथितिर हुत्त्याउनु; उँभो फाल्नु; उराल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [उफ्र+आर+नु]

1
कुनै वस्तुलाई माथितिर हुत्त्याउनु; उँभो फाल्नु; उराल्नु।

सम्बन्धित शब्दहरू