उबगाहा

Romanized: ubagaahaa, ubagaaha, ubagahaa, ubagaah

जलमग्न भएको अवस्था; जलथल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जलमग्न भएको अवस्था; जलथल।
२.
बगाहा; ठुलो बाढी।

सम्बन्धित शब्दहरू