उब्जनु
Romanized: ubjanu
उब्जा हुनु; बालीनाली फल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उत्पादन]
१.
उब्जा हुनु; बालीनाली फल्नु।
२.
अकस्मात् निस्कनु; प्रकट हुनु।
३.
विचार फुर्नु।