उब्रा

Romanized: ubraa, ubr, ubra

जुम्लामा प्रचलित चलनअनुसार छरछिमेकीहरू बसी गफ गर्ने घरको एक खण्ड; ओथरा; बैठकघर; पञ्चायती घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उपर]

1
जुम्लामा प्रचलित चलनअनुसार छरछिमेकीहरू बसी गफ गर्ने घरको एक खण्ड; ओथरा; बैठकघर; पञ्चायती घर।

सम्बन्धित शब्दहरू