ब्रा
Romanized: braa, br, bra
स्तन झोलिन नदिई कसिलो पारेर ढाक्ने चोलीजस्तो, पछाडि फित्ताले बाँधिने साधन; ब्रेसियर; कञ्चुकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
स्तन झोलिन नदिई कसिलो पारेर ढाक्ने चोलीजस्तो, पछाडि फित्ताले बाँधिने साधन; ब्रेसियर; कञ्चुकी।