उभयपक्षीय

Romanized: ubhayapakshiya, ubhayapakshiy, ubhayapaksiy, ubhayapaksheeya

दुईतिरको; दुईतर्फी वा दुई पक्ष भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुईतिरको; दुईतर्फी वा दुई पक्ष भएको।
२.
दुवै पक्षसित सम्बन्ध भएको।

सम्बन्धित शब्दहरू