उम्मेदवार
Romanized: ummedavaara, ummedavaar, ummedawaara, ummedavar
उमेद राख्ने; आशाकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उमेद राख्ने; आशाकारी।
२.
(नाम)
कुनै नोकरी वा विद्या हासिल गर्ने अवसर पाउने आशा राख्ने व्यक्ति।
३.
कुनै पदमा रोजिनाका निम्ति आवेदन दिने व्यक्ति; प्रत्याशी।