उम्मेदवारी
Romanized: ummedavaari, ummedawaari, ummedawari, ummedavaaree
उम्मेदवार हुनाको क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उम्मेदवार हुनाको क्रिया वा प्रक्रिया।
२.
आशा; आसरा।
३.
पद वा सेवाका लागि औपचारिक रूपमा खडा हुने कार्य।
४.
उम्मेदवारको दायित्व।