उल्ल्याउनु

Romanized: ullyaaunu, ullyaunu

उल्लिने पार्नु; उल्लिन लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [उल्लि+आउनु]

१.
उल्लिने पार्नु; उल्लिन लगाउनु।
२.
उल्लीबिल्ली पार्नु; मूर्ख तुल्याउनु।

सम्बन्धित शब्दहरू