उषा

Romanized: ushaa, usha, usaa, ush

अरुणोदय हुने बेला; झिसमिसे उज्यालो; प्रभात; उषःकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरुणोदय हुने बेला; झिसमिसे उज्यालो; प्रभात; उषःकाल।
२.
अरुणोदयको आकाशको लाली।
३.
वाणासुरकी छोरी।

सम्बन्धित शब्दहरू