उहित
Romanized: uhit, uhita
तर्कवितर्क गरिएको; अनुमान गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तर्कवितर्क गरिएको; अनुमान गरिएको।
२.
लुकेको।