ऋणमुक्ति

Romanized: rinamukti, rnamukti

ऋणबाट मुक्त हुने काम; ऋण तिरेको अवस्था; रिनबाट छुटकारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ऋणबाट मुक्त हुने काम; ऋण तिरेको अवस्था; रिनबाट छुटकारा।

सम्बन्धित शब्दहरू