एँठ्याउनु

Romanized: emthyaaunu, enthyaaunu, enthyaunu, emthyaunu

ऐंठिन लाउनु; ऐंठिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
ऐंठिन लाउनु; ऐंठिने पार्नु।
२.
निमोल्न लाउनु, बटार्न लाउनु।

सम्बन्धित शब्दहरू