एक वचनान्त
Romanized: eka vachanaanta, eka vachanaant, eka vachananta, eka wachanaanta
एक वचनको विभक्ति; रूप वा प्रत्यय लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एक वचनको विभक्ति; रूप वा प्रत्यय लागेको।