अनेक वचन
Romanized: aneka vachana, aneka vachan, aneka wachana, aneka wachan
वस्तु, व्यक्ति वा क्रियाको एकभन्दा बढी द्वित्व वा बहुत्वको अपेक्षा गरिँदा लिने रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वस्तु, व्यक्ति वा क्रियाको एकभन्दा बढी द्वित्व वा बहुत्वको अपेक्षा गरिँदा लिने रूप।
२.
शब्द वा क्रियाको रूपावलीमा आउने एकभन्दा बढी वचन; द्विवचन वा बहुवचन।