अनेक वर्ण

Romanized: aneka varn, aneka warna, aneka warn, aneka barna

एकभन्दा बढी वा अनेक वर्ण वा रङ्ग भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकभन्दा बढी वा अनेक वर्ण वा रङ्ग भएको।
२.
(नाम) बीजगणितमा अज्ञात राशिको सङ्केत गर्ने अनेक वर्ण वा अक्षरको योग (क+ख- ग = घ इ.)।

सम्बन्धित शब्दहरू